माओवादी केन्द्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल « Khabarhub

माओवादी केन्द्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ ।

आज (सोमवार) बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा सुझाब आएको थियो ।

स्थायी कमिटी सदस्य देव गुरुङले भने ‘मन्त्रीपरिषद् बिस्तारको कुरा ५ दलको टुंगो भएपछि हुन्छ, त्यसमा कानूनी जटिलता भएको कारणले सबै समस्यालाई पन्छाइसकेपछि मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा छ ।’

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १२ : ०२ बजे

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर