सिन्धुपाल्चोकमा सेनाको एम्बुलेन्स स्वास्थ्य शिविर « Khabarhub

सिन्धुपाल्चोकमा सेनाको एम्बुलेन्स स्वास्थ्य शिविर


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले सिन्धुपाल्चोकमा एम्बुलेन्स स्वास्थ्य शिविर आयोजना गरेको छ । जुगल गाउँपालीका, वडा नं ३ स्थित तेम्बाथानमा गोरख गणको पहलतामा फिल्ड एम्बुलेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ।

उक्त स्वास्थ्य शिविरमा १४० जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो । सेनाले विरामीलाई निःशुल्क औषधि वितरण पनि गरेको थियो।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : ३० बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग