मर्केलको पार्टी विपक्षी बेन्चमा « Khabarhub

मर्केलको पार्टी विपक्षी बेन्चमा


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू–सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन् । सो गठबन्धनकी नेतृ एंगेला मर्केलले राजनीतिबाट विश्राम लिएकी छन् ।

उनी १६ वर्षसम्म जर्मनीको चान्सलर रहेकी थिइन् ।

रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्‍याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र नगुमाएको उल्लेख गर्दै सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताएका छन् ।

वर्तमान सरकारका अर्थमन्त्री समेत रहेका नेता स्कोल्जले अब सरकारमा बस्न नमिल्ने भन्दै तुरुन्त प्रतिपक्षमा जानुपर्ने बताएका छन् ।
आइतबार भएको निर्वाचनमा मर्केलको गठबन्धनले २४ प्रतिशत मत प्राप्त गरेको थियो भने रुढीबादी गठबन्धनले २५ प्रतिशत मत प्राप्त गर्दै जित हात पारेको थियो । एजेन्सी

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ०९ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।