भारतीय सेनासँग मिलेर नेपाली सेनाले सिक्दैछ युद्धकला « Khabarhub

भारतीय सेनासँग मिलेर नेपाली सेनाले सिक्दैछ युद्धकला


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र भारतीय सेनाबीच भारतमा संयुक्त सैन्य अभ्यास भइरहेको छ । नेपाली सेनाले सैन्य अभ्यासका केही तस्वीरहरु सार्वजनिक गरेको छ । भारतको पिथौरागढमा जारी सैन्य अभ्यासमा नेपाली सेना र भारतीय सेनाले स्थल युद्धका विभिन्न रणनीतिबारे अभ्यास गरेका छन् ।

अभ्यासअन्तर्गत दुई देशका सैन्य अधिकारीहरूले हिमाली क्षेत्रमा आतङ्कवादविरुद्ध सङ्घर्ष गर्न एकअर्काका शस्त्रास्त्र, उपकरण, रणनीति, प्रविधि र प्रक्रियाहरूबारे पनि जानकारी लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गत मंगलबार १५ दिने अभ्यास सुरु भएको हो । त्यसक्रममा त्यसबाहेक मानवीय सहायता र विपद् राहत, उच्च भूभाग अनि जङ्गलमा हुने युद्ध लगायतका विषयवस्तुहरूमा पनि प्राज्ञिक छलफल हुने छ ।

सूर्यकिरण नाम दिइएको यो यो गण तहको अभ्यास हो। नेपालबाट ३०० र भारतबाट ३५० सैन्य जवानहरूको सहभागिता रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ४८ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग