भारतमा थप १० हजार कोरोनामुक्त « Khabarhub

भारतमा थप १० हजार कोरोनामुक्त


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतमा थप ९ हजार ८६८ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार शुक्रबार मात्रै त्यहाँ १० हजार २६४ जना निको भएका थिए ।

त्यहाँ १० हजार ५४९ जना कोरोना संक्रमित थपिएका थिए भने ४८८ जना संक्रमितको मृत्यु भएको थियो ।

यही अवधिमा भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख १० हजार १ जनामा झरेको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : २५ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन