भारतमा थप १० हजार कोरोनामुक्त | Khabarhub Khabarhub

भारतमा थप १० हजार कोरोनामुक्त


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतमा थप ९ हजार ८६८ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार शुक्रबार मात्रै त्यहाँ १० हजार २६४ जना निको भएका थिए ।

त्यहाँ १० हजार ५४९ जना कोरोना संक्रमित थपिएका थिए भने ४८८ जना संक्रमितको मृत्यु भएको थियो ।

यही अवधिमा भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख १० हजार १ जनामा झरेको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’