लालबहादुर शास्त्रीले गरेको त्यो उचित सहायता « Khabarhub

लालबहादुर शास्त्रीले गरेको त्यो उचित सहायता


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लालबहादुर शास्त्री त्यो बेलामा रेल विभागका मन्त्री थिए । एक पटक सरदार नगरका गाउँ नजिकै केही मानिसले उनको गाडी रोकाए र भने- एउटी गरिब किसान स्त्रीको प्रसूतिको समय नजिक आइरहेको छ । यदि उनलाई छिट्टै नजिकैको सहर सरदारनगर पुर्‍याइदिए राम्रो हुनेथ्यो ।

शास्त्रीका क सहयोगी, जो उत्तर प्रदेशका एक मन्त्री थिए, उनले शास्त्रीको गाडी यो कामको लागि रोकाएकोमा विरोध गरे ।

तब शास्त्री तुरुन्त गाडीबाट ओर्लिए र उनीहरुलाई भन्न थाले, ती बहिनीलाई लिएर आउनुस्, म आफ्नो गाडीबाट सहर पुर्‍याइदिनेछु ।

यो कुरा सुनेर उनको साथी मन्त्रीले पुनः  भने, सम्मेलनमा पुग्न ढिलो भइसक्यो तपाईँ पनि ।

उनको कुरा बीचैमा काट्दै शास्त्रीले भने, समयभन्दा धेरै मूल्य मानिसको हुन्छ । यदि म सम्मेलनमा उपस्थित नभए पनि के बिग्रन्छ र ?
यस प्रकार ती किसान महिलालाई समयमा उचित सहायता मिल्यो ।

साभार  :  ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : १७ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा