नर्विचमाथि आर्सनलको जित « Khabarhub

नर्विचमाथि आर्सनलको जित


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

नर्विचको मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीमाथि ५–० गोलको जित हात पारेको हो ।

आर्सनललाई जित दिलाउन बुकायो साकाले २, तथा किरन टीएर्ने, एलेक्सजेण्डर लाकाजेटी र इमिल स्मिथले एक-एक गोल गरे।

जितसँगै १९ खेलमा ३५ अंक जोडेको आर्सनल चौंथो स्थानमा रहेको छ । नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ६ : ४५ बजे

मुगुमा कांग्रेसका खड्ग शाही निर्वाचित

कर्णाली– मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही प्रतिनिधिसभा सदस्यमा विजयी

नुवाकोट-१ मा पूर्वअर्थमन्त्री महत भन्दा रास्वपाका तिमल्सिना १४ सय मतले अगाडि

काठमाडौँ – नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको

सिरहा– १ बाट रास्वपाका बब्लु गुप्ता निर्वाचित

सिरहा– सिरहा– १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का