‘कठपुतली’ ट्रेलरमा कर्माकाे डर « Khabarhub

‘कठपुतली’ ट्रेलरमा कर्माकाे डर


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । फिल्मका प्रमुख पात्र कर्मा वरपर केन्द्रीत ट्रेलरमा उनी कठपुतलीबाट डराइरहेको देखाइएको छ ।

विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा ट्रेलरमा देखाइएको छ ।

भीमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । पुष १६ गतेबाट रिलिज हुने फिल्ममा पृथ्वी राना मगरको निर्माण छ ।

सम्पदा मल्लको लेखन रहेको फिल्ममा अष्ट्रेलियाका छायाकार जोएल फ्रूमको छायांकन, विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापाको सह–निर्माण छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ३१ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने