सर्पसँगको फोटोसुटमा गायिका मेटा घाइते « Khabarhub

सर्पसँगको फोटोसुटमा गायिका मेटा घाइते


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– सर्पसँग फोटोसुट गर्दा हलिउड गायिका मेटा घाइते भएकी छन् । सर्पसँगको फोटोसुट भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनले सामाजिक सञ्जालमा ‘फेरि कहिल्यै हुँदैन’ क्याप्सन लेखेर भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनी सर्पसँग फोटोसुटमा व्यस्त छिन् । त्यही बीचमा कालो रंगको सर्पले उनको चिउडोमा टोक्छ । सर्पको टोकाईका कारण डराएकी मेटाले तुरुन्तै सर्पलाई फ्याक्छिन् ।

गायिका फोटोसुटका लागि भुइँमा सुतेकी थिइन् । त्यही बेला उनको शरीरमाथि केही सर्पहरु देखिए । गायिकाले कालो रंगको लेस लगाएकी थिइन् । त्यहाँ सेतो रंगको सर्प राख्दा त्यहाँ पहिले नै रहेको कालो रंगको सर्पले सेतो सर्पलाई टोक्छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १ : ३९ बजे

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको