युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा « Khabarhub

युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले एसपालमाथि फराकिलो जित निकाल्यो ।

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले एसपालमाथि ४–० को फराकिलो जित निकाल्यो ।

युभेन्टसको जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले गोल गरे ।

अब युभेन्टसले सेमिफाइनलमा इन्टरमिलानको सामना गर्नेछ । सेमिफाइनल खेल फेब्रअरी १० मा हुनेछ ।

इन्टरले एसी मिलानलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ७ : १० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ