बी डिभिजन लिगका खेलाडी क्लबको सम्पर्क बाहिर « Khabarhub

बी डिभिजन लिगका खेलाडी क्लबको सम्पर्क बाहिर


१५ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक बी डिभिजन लिगका खेलाडी क्लबको सम्पर्कबिहिन भएका छन्। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै खेलाडीलाई क्लबको सम्पर्कमा आउन भनेको छ।

फागुन ११ गतेदेखि सुरू हुने तय भएको लिग सुरू गर्न १ महिना बाँकी हुँदा खेलाडी सम्पर्क बिहिन भएका हुन्।

बी डिभिजन लिग २०७६ सालको चैतमा चलिरहँदा नोबेल कोरोना भाइरस (कोभिड१९) का कारणले बीचमै रोकिएको थियो।

उक्त लिगको निरन्तरताका रुपमा फागुन ११ गतेदेखि सुरू हुँदैछ । अभ्यास सुरू गर्ने समयमा खेलाडी भागेपछि क्लबहरु अलमलमा परेका छन्। एन्फाले क्लबले दर्ता गरेका खेलाडी सम्पर्कमा नआए कानुन अजुसार कारबाही गर्ने सूचनामार्फत बताएको छ।

No description available.

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ९ : २५ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो