कतार एयरवेजले पायो स्वास्थ्य मापदण्ड अन्तर्गत सर्वोच्च डायमण्ड दर्जा « Khabarhub

कतार एयरवेजले पायो स्वास्थ्य मापदण्ड अन्तर्गत सर्वोच्च डायमण्ड दर्जा


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेज सिम्प्लिफ्लाइङको अडिट अन्तर्गत एयरलाइन प्यासेन्जर एक्स्पिरियन्स् असोसिएशन (एपेक्स) स्वास्थ्य सुरक्षामा डायमण्ड दर्जा हासिल गरेको छ ।

डायमण्ड अर्थात् सर्वोच्च दर्जाकतार एयरवेजको कोभिड–१९ सुरक्षा मापदण्डको विस्तृत मूल्याङ्कन पश्चात् एपेक्स तथा विश्वव्यापी उड्डयन मार्केटिङ परामर्शदाता सिम्प्लिफ्लाइङले एयरलाइनलाई प्रदान गरेको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले भने, “एक अग्रणी एयरलाइनको रुपमा, कोभिड–१९ सुरक्षाप्रतिको हाम्रो प्रतिबद्धतालाई एपेक्स जस्तो गरिमामय संस्थाले दिएको मान्यताले हामी हर्षित भएका छौँ । ”

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ११ : ०० बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र