महिला लिगमा सावित्राको तेस्रो ह्याट्रिक, पुलिसविरुद्ध एपीएफ विजयी « Khabarhub

महिला लिगमा सावित्राको तेस्रो ह्याट्रिक, पुलिसविरुद्ध एपीएफ विजयी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चौथो जित हात पारेको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

एपीएफका लागि स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक गरिन ।जारी लिगमा उनको यो तेस्रो ह्याट्रिक हो।

पुलिसविरुद्ध उनले खेलको ३२, ६५ र ८५ औँ मिनेटमा गोल गरेकी थिइन । एपीएफविरुद्व पुलिसले गोल गर्ने अवसर शृजना गरेपनि गोल गर्न भने सकेन।

जितसँगै एपीएफ १२ अंकसहित शीर्ष स्थानमा कायमै छ भने पराजित पुलिसले ४ खेलबाट ५ अंक बनाएको छ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : ३८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ