टी-१० लिगमा करणको डेब्यु « Khabarhub

टी-१० लिगमा करणको डेब्यु


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय टिमका खेलाडी करण केसीले टी-१० लिगमा डेब्यु गरेका छन् ।

पुने डेभिल्समा अनुबन्ध भएका करण डेक्कन ग्लाडिएटर्स विरुद्धको खेलमा प्लेइङ ११ मा परेका हुन् ।

यसअघि बिहीबारै भएको पहिलो खेलमा नेपालका सोमपाल कामीले मराठा अरेवियन्सबाट खेल्दै टी-१० मा डेब्यु गरेका थिए ।

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : ४५ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली