श्रीमान् श्रीमतीसँग- हेरन सानु, यो छोराले गधा चढ्छु, भनेर हैरान पारिसक्यो भन्या मलाई त… जिस्किदै श्रीमती- के भो त नि हजुर, एकछिन काँधमा बोकिदिनुस् न त….। साभार– ‘हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार ८ : १३ बजे
प्रतिक्रिया