सर्पले टोकेमा यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

सर्पले टोकेमा यसरी गर्न सकिन्छ घरेलु उपचार


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

—यदि सर्पले टोको भने टोकेको स्थानमा विलेडले काटेर रगत बाहिर निकाल्नुहोस् र पोटासियम परम्याग्नेट लगाइदिनुहोस् । टोकेको स्थान भन्दा केही माथि डोरीले बाँधेर तुरुन्त अस्पताल लगी उपचार गराउनुहोस् ।

—     सर्पले जुन ठाउँमा टोकेको छ त्यस स्थानमा आँकको दुध लगाई दिनुहोस् जसले विषको प्रभाव कम हुन्छ ।

—रिठोको बोक्रालाई पिसेर आँखामा लगाउनाले सर्पको विष उत्रन्छ ।

—१२ ग्राम रातो फिटकिरीलाई पिसेर २५० मिलली लिटर पानीमा खानाले सर्पको विष नष्ट हुन्छ ।

—आँपको पातको रस निचोरेर नाकमा हाल्नो हाछ्यूँ आउँछ । १०० देखि २०० पटकसम्म हाछ्यूँ आउनाले सर्पको विष नष्ट हुन्छ ।

साभार  : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : २० बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित