सर्पले टोकेमा यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

सर्पले टोकेमा यसरी गर्न सकिन्छ घरेलु उपचार


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

—यदि सर्पले टोको भने टोकेको स्थानमा विलेडले काटेर रगत बाहिर निकाल्नुहोस् र पोटासियम परम्याग्नेट लगाइदिनुहोस् । टोकेको स्थान भन्दा केही माथि डोरीले बाँधेर तुरुन्त अस्पताल लगी उपचार गराउनुहोस् ।

—     सर्पले जुन ठाउँमा टोकेको छ त्यस स्थानमा आँकको दुध लगाई दिनुहोस् जसले विषको प्रभाव कम हुन्छ ।

—रिठोको बोक्रालाई पिसेर आँखामा लगाउनाले सर्पको विष उत्रन्छ ।

—१२ ग्राम रातो फिटकिरीलाई पिसेर २५० मिलली लिटर पानीमा खानाले सर्पको विष नष्ट हुन्छ ।

—आँपको पातको रस निचोरेर नाकमा हाल्नो हाछ्यूँ आउँछ । १०० देखि २०० पटकसम्म हाछ्यूँ आउनाले सर्पको विष नष्ट हुन्छ ।

साभार  : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : २० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको