बालबालिकाको लोला फाइट बन्यो भाइरल « Khabarhub

बालबालिकाको लोला फाइट बन्यो भाइरल


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रंगहरुको पर्व होली एक अर्कालाई रंग लगाएर मनाइन्छ । यो पर्व परिवारजन, आफन्त, छरछिमेक, नातागोता र साथिभाइमा मनाउने गरिन्छ ।

कतिपय स्थानमा अनजान व्यक्तिलाई रंग लगाउने र लोला हान्ने गरेको पाइन्छ । तर हालैमा हालीको एक भिडियो भाइरल बनेको छ ।

बालबालिकाको एक समुहले गरेको लोला फाइटको भिडियो भाइरल बनेको हो । सामाजिक सञ्जालमा बलून फाइट नाममा हालिएको यो भिडियो निकै रोमाञ्चक छ ।

यसमा दुई समुहले एकअर्का समुहलाई लोलाको आक्रमण गरेर बलुन फाइट गरेको देखिन्छ ।

इन्स्टाग्राममा पोष्ट भएको यो भिडियोलाई हालसम्म लाखौं लाइक प्राप्त भएको छ ।

भिडियो हेरेका धेरैले आफु समेत ती बालबालिकाको समुहमा रहेर होली खेल्न मन लागेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ४ : १९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह