भारतद्वारा नेपाली सेनालाई १ लाख डोज कोरोनाको खोप सहयोग « Khabarhub

भारतद्वारा नेपाली सेनालाई १ लाख डोज कोरोनाको खोप सहयोग


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले नेपाली सेनालाई १ लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।

भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई उपहारस्वरुप सो परिमाणको भ्याक्सिन आइतबार उपलब्ध गराइएको भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आजै सो परिमाणको भ्याक्सिन नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप सहयोग गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले उक्त खोप सेनाका लागि प्रयोग गरिने बताए ।

भारतले यसअघि १० लाख डोप खोप नेपाललाई अनुदान दिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ३७ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले