पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. माछाको बसोबास

माछाहरु २५% जति खोला वा नदीमा र ७५% समुद्रमा बस्छन् ।

२. क्यु

अँग्रेजी भाषामा (Queue) मात्र यस्तो शब्द हो, जुन शब्दबाट अन्तिमको चार अक्षर झिकिदिँदा पनि उस्तै उच्चारण हुन्छ ।

३. हुलाक टिकट

उत्तर कोरियाका स्कुलहरुमा हुलाक टिकट सङ्कलन अनिवार्य बनाइएको छ ।

४. हार्पी चील

अमेजन जङ्गलमा पाइने हार्पी नामक चीलले बाँदरलाई समेत पक्रने र खाने गर्छ ।

५. राष्ट्रिय खेल

टर्की देशको राष्ट्रिय खेल रेस्लिङ हो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ४ : ३२ बजे

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको