धनकुटामा गाडी दुर्घटना, ९ जना घाइते « Khabarhub

धनकुटामा गाडी दुर्घटना, ९ जना घाइते


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुकुटा- धनकुटामा नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको गाडी आपसमा ठोक्किदा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाई, उनका चालक शिवबहादुर खड्का र नेपाली सेनाका ७ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार धनकुटाको हिलेबाट धरानतर्फ गइरहेको नेपाली सेनाको नेपाली सेनाको दुई नम्बर बाहिनी अड्डा हिलेको प्र.३–३०१ ००१–३७१९ नम्बरको गाडी र धरानबाट धनकुटातर्फ गइरेहेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ८७१२ नम्बरको जीप मुलघाट नजिकै ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुईवटा गाडी ठोक्कीदा सेनाको गाडी सडकबाट डिलमुनि खसेको थियो भने स्वास्थ्य कार्यालयको गाडी पनि क्षति भएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : २० बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६