अत्याधिक गर्मीले अमेरिका र क्यानडाका केही शहरको जनजीवन अस्तव्यस्त « Khabarhub

अत्याधिक गर्मीले अमेरिका र क्यानडाका केही शहरको जनजीवन अस्तव्यस्त


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अत्याधिक गर्मीले अमेरिका र क्यानडाको केही शरहको जनजीवन अस्तव्यस्त भएको छ ।

अमेरिकाको क्यालिफोर्निया, ओहायो, राजधानी वासिङ्गटन र ओरेगन राज्यमा तातो हावा चलेको छ । हाल ३८ डिग्री सेल्सियस मापन गरिएको  त्यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिइएको छ ।

केही शहरमा चिसोका लागि कुलिङ सेन्टरहरु खोलिएको छ । अमेरिकी राष्ट्रिय मौसम सर्भिसले तापमानलले नयाँ रेकर्ड कायम गर्ने प्रक्षेपण गरेको छ।

क्यानडा, ब्रिटिस कोलम्बियामा पनि तापक्रम उच्च भएको छ । त्यहाँ शनिवार तापमान ४३ डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको रोयटर्सले जनाएको छ । अझै तापक्रम बढे मानिसको ज्यान जान सक्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ५० बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा