काठमाडौँ उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५९ जना, भक्तपुरमा ९४ जना र ललितपुरमा २०६ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : ०५ बजे

होलीका रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु

शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल रुस प्रस्थान

वाशिंटन – रुस र युक्रेन बीचको युद्ध अन्त्यका लागि वार्ता

पद्मकन्या क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत्र

अल्भारेज पेनाल्टी सुट आउटमा लडेपछि रियल म्याड्रिड क्वार्टरफाइनलमा

काठमाडौं – दोस्रो लेगमा एट्लेटिको म्याड्रिडसँग पराजित हुनुको बाबजुद रियल

होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली