कैलाली– कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।
कोभिड–१९ को सङ्क्रमण तथा जोखिमदर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
कैलाली– कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।
कोभिड–१९ को सङ्क्रमण तथा जोखिमदर उच्च रहेकाले ती पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार २ : ४८ बजे
प्रतिक्रिया