धुलिखेल नगरपालिका स्थानीय स्काउटका पदाधिकारीको दीक्षान्त « Khabarhub

धुलिखेल नगरपालिका स्थानीय स्काउटका पदाधिकारीको दीक्षान्त


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- काभ्रेको धुलिखेल नगरपालिका स्थानीय स्काउटका संरक्षक, प्रमुख स्काउट र सदस्य सचिवको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्मपन्न भएकोछ । पालिकाका प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

समारोहमा आफ्नो मन्तव्य राख्दै धुलिखेल नगरपालिका स्थानीय स्काउटका संरक्षक, तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार (ब्यांजु) श्रेष्ठले धुलिखेल नगर स्काउटलाई नेपाल भरिकै नमुना नगर स्काउट बनाउन कुनै कसर बाँकी नाराख्ने बताए ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्थानीय सरकारको प्रतक्ष्य संग्लग्नतामा विश्व स्काउटको भिजन २०२३ को लक्ष्य पूरा गर्न नेपाल स्काउटले उल्लेखनीय भूमिका खेल्ने बताए । कार्यक्रममा धुलिखेल नगरपालिका स्थानीय स्काउटका प्रमुख स्काउट, नेपाल स्काउटका निर्देशक, बागमती प्रदेशका संयोजक लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : २५ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा