किन खाने कालो अंगुर ? यस्ता छन् फाइदा « Khabarhub

किन खाने कालो अंगुर ? यस्ता छन् फाइदा


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झट्ट हेर्दा जामुन जस्तो देखिने कालो अंगुरको स्वाद निकै मिठो हुन्छ । बजारमा पाइने अर्को अंगुर भन्दा केहि फरक स्वादको हुने कालो अंगुरको सेवन निकै लाभदायी हुन्छ ।

कालो अंगुरमा भिटामिन, पोटासियम, क्यालसियम, आइरनजस्ता तत्वहरु पाइन्छ । तसर्थ कालो अंगुरको सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

फाइदाहरु :

– यस अंगुरमा पाइने फ्लेवेनाइड्स तथा एसपीरीनले हृदयघातबाट बचाउँछ ।

– कालो अगुंरको सेवले शरीरमा रगत जम्नबाट रोक्छ ।

– शरिरमा आएको फोकाफोकीलाई सुकाउनकालागि कालो अंगुर सहायक हुन्छ ।

– दैनिक रुपमा कालो अंगुर सेवन गरे स्मरण शक्ति बढ्छ ।

– यसको नियमित सेवनले कोलस्ट्रोल नियन्त्रण हुन्छ । जसले मुटुलाई फाइदा पुर्‍याउँछ ।

– कालो अंगुरको नियमित सेवनले क्यानसर रोग लाग्नबाट बचाउँछ ।

– यसको नियमित सेवनले रुघाखोकीबाट छुटकारा पाइन्छ ।

यस अलावा कालो अंगुरको नियमित सेवनले यसमा पाइने ग्लुकोजको मात्राले शरीरलाई स्फूर्ति जगाउने, पाचन संयन्त्र, साथै आँखा, कपाल र छालाको सौन्दर्यमा सहयोग गर्दछ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : २२ बजे

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा