प्रतिनिधिसभाको बैठक बस्दै, एउटा मात्रै कार्यसूची « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, एउटा मात्रै कार्यसूची


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे सुरू हुनेछ ।

संसद् सचिवालयले बुधबार बेलुका एउटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७-०७८ पेश गर्नेछन्।

संसद्‌को यो नवौं अधिवेशन हो। गठबन्धनको सरकार गठन भए यता संसद्‌ले बिजनेस पाउन सकेको छैन। कतिपय कानुन निर्माणा गर्नुपर्ने भए पनि सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विवादका कारण संसद् अनिर्णयको बन्दीजस्तै बनेको छ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ८ : ३५ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क