एमाले स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल « Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा दिउँसो ४ बजे बस्ने बैठकबाट भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न लागिएको हो ।

साथै आगामी दशौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। त्यसअन्तर्गत वडा र स्थानीय तहस्तरमा भएका अधिवेशनहरुको रिर्पोटिङ तथा समीक्षा पनि हुने तामाङले बताए।

एमालेले आगामी मंसिरमा पार्टीको दशौँ महाधिवेशन चितवनमा गर्दैछ। महाधिवेशनको कार्यतालिकाबारे थप छलफल गर्न भोलिका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ८ : ५० बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।