एमाले स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल « Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा दिउँसो ४ बजे बस्ने बैठकबाट भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न लागिएको हो ।

साथै आगामी दशौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। त्यसअन्तर्गत वडा र स्थानीय तहस्तरमा भएका अधिवेशनहरुको रिर्पोटिङ तथा समीक्षा पनि हुने तामाङले बताए।

एमालेले आगामी मंसिरमा पार्टीको दशौँ महाधिवेशन चितवनमा गर्दैछ। महाधिवेशनको कार्यतालिकाबारे थप छलफल गर्न भोलिका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ८ : ५० बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क