पत्रकार सुवेदीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ « Khabarhub

पत्रकार सुवेदीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अधिराज्य मिडिया नेटवर्कले राजधानीमा आयोजना गर्न लागेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०७८’ मा चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार–२०७७’ प्रदान गरिने भएको छ ।

लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय सुवेदीलाई आयोजकले नगदसहित पुरस्कृत गर्न लागेका हुन् । पत्रकार सुवेदी चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्षसमेत हुन् ।

गीतसंगीत तथा फिल्म सम्बन्धी विभिन्न ४४ बिधामा अवार्ड प्रदान गरिने कार्यक्रम कार्तिक २५ गते राजधानीमा हुने कार्यक्रम संयोजक केवल भुजेलले बताए । कार्यक्रममा गीतसंगीतका ३० र फिल्मका १४ गरि जम्मा ४४ विधामा अवार्ड प्रदान गरिनेछ ।

प्रतिस्पर्धात्मक तथा जुरी अवार्डसँगै गीतसंगीत तथा फिल्मका स्रष्टाहरुलाई सम्मान गरिने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ४ : ४२ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको