आर्यन खानले पाए जमानत « Khabarhub

आर्यन खानले पाए जमानत


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २५ दिनपछि जमानत पाएका छन् । बम्बई हाई कोर्टले बिहीबार आर्यनसँगै अरबाज र मुनमुन धनेचालाई जमानत आदेश दिएको हो । कोर्टमा तीन दिन यता जमानतको विषयमा लिएर सुनुवाई चलिरहेको थियो ।

अदालतले जमानतको निर्णय दिए पनि जमानत निर्णयको विस्तृत कपी भोलि सार्वजनिक हुनेछ । अदालतले जमानत आदेश दिए पनि उनी शुक्रबार या शनिबारमात्र जेलमुक्त हुनेछन् ।

बिहीबार बम्बई हाई कोर्टमा ३ बजेबाट सुरु भएको सुनुवाईमा साँझ ४ः४५ बजेमात्र फैसला सुनाइएको थियो ।

आर्यनसहित आठ व्यक्ति गत अक्टोबर ३ मा मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पाटीमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ५ : १८ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र