आफन्तको अन्तिम संस्कार गरेर फर्कँदा, फर्केर हेर्नु हुन्न « Khabarhub

आफन्तको अन्तिम संस्कार गरेर फर्कँदा, फर्केर हेर्नु हुन्न


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोही आफन्तको मृत्युपछि शवलाई जातीय संस्कार अनुसार दाहसंस्कार वा अन्तिम संस्कार गर्ने परम्परा हुन्छ । मृत्यु र त्यसपछि आत्माको अन्तिम यात्राका बारेमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा केही संस्कार र नियम बारे बताइएको छ । गरुड पुराण अनुसार मृत शरीर सहित मृत व्यक्तिको आत्माको शान्तीका लागि केही संस्कार गर्नुपर्ने हुन्छ ।

क) आफन्तको मृत्यु पश्चात अन्तिम संस्कार भन्दा पहिले नुहाइदिनु पर्ने र त्यसपछि सफा कपडा लगाइदिएर शरीरमा चन्दन, घिउ र तिलको तेलको लेप लगाइदिनुपर्ने मान्यता छ ।

ख) धार्मिक मान्यता अनुसार अन्तिम संस्कार गरेर फर्कँदा आफन्तजनले पछाडि फर्केर हेर्न नहुने मान्यता छ । यसो गर्दा आत्माले पनि परिवारको मोह त्याग्ने विश्वास गरिन्छ ।

ग) गरुड पुराणमा मृत्यु भन्दा अघि पनि केही काम गर्नुपर्ने बारे बताइएको छ । जीवित हुँदै मानिसले मृत्युपछि आत्माले कष्ट नभोगोस् भन्नका लागि तिल, फलाम, सुन, कपास, नुन, अन्न, जमिन, गाई, जलपात्र र चप्पल दान गर्नुपर्ने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ५३ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६