बजार खुल्नासाथ शेयर बजार राताम्मे « Khabarhub

बजार खुल्नासाथ शेयर बजार राताम्मे


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार खुल्नासाथ ओरालो लागेको छ । ११ बजे खुलेको बजार १२ बजेसम्म पुग्दा ४० अंकले घटेको छ । लगभग सबै कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ ।

१२ बजे नेप्से ४ं०.४९ अंकले घटेर २६९१.३९ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.३५ अंकले घटेर ५०७.३० को बिन्दुमा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् ।

अघिल्लो साता बजार केही सम्हालिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : १४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५