कार्भेमा देउवा निकट प्यानलै विजयी « Khabarhub

कार्भेमा देउवा निकट प्यानलै विजयी


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको काभ्रेपलान्चोक जिल्ला सभापतिमा तिर्थ लामा विजयी भएका छन्। लामाले १६४६ मत पाएका थिए भने। उनका निकटतम प्रतिद्धन्दी अच्युत प्रसाद पौडेलले ७७० मत प्राप्त गरेका थिए।

काभ्रे कांग्रेसमा तिर्थ लामाको प्यानलै विजयी भएको छ। लामाको प्यानलबाट उपसभापतिमा ठाकुर प्रसाद न्यौपाने र रमेशप्रसाद हुमागाई, सचिवमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल तथा सह–सचिवमा रबिन्द्रनाथ सिग्देल र समिर व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन्। लामा पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्।

सिटौला समूह र देउवा समूह मिल्दा कार्भेमा पौडेल समूह बडारिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १ : २२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ