४५ जिल्लाको परिणाम आउँदा देउवा र पौडेलबीच कडा टक्कर (सूचीसहित) « Khabarhub

४५ जिल्लाको परिणाम आउँदा देउवा र पौडेलबीच कडा टक्कर (सूचीसहित)


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । गत शुक्रबार सुरु भएका जिल्ला अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ ।

देशका आधाभन्दा धेरै जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा टक्कर देखिएको छ । कृष्ण सिटौलाको तेस्रो धारले पनि एक जिल्लामा सभापति जित्न सफल भएको छ ।

४५ जिल्लाको परिणाममा देउवा पक्ष केही बलियो देखिएको छ । देउवा समूहका २२ जना जिल्ला सभापति निर्वाचित भएका छन् । पौडेल समूहका २० जनाले सभापति जितेका छन् । यस्तै सिटौला पक्षका एकजनाले चुनाव जित्दा २ जना भने कतै खुलेका छैनन् ।

शेरबहादुर देउवा पक्ष

१.शंकर गुरुङ – मनाङ

२. खडक बोहरा – बझाङ

३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

४. मोहनविक्रम सिंह – हुम्ला

५. कान्छाराम तामाङ – रामेछाप

६. ऐनबहादुर शाही – मुगु

७. खमबीर गर्बुजा – म्याग्दी

८. केशबहादुर विष्ट – सल्यान

९. रुपनारायण जबेगु – पाँचथर

१०. नरेन्द्रबहादुर सिंह – डोटी

११. दीपेन्द्रबहादुर शाही – डोल्पा

१२. कर्णबहादुर शाही – जुम्ला

१३. तेजेन्द्र खनाल- ओखलढुंगा

१४. डा.टकराज गुरुङ – लमजुङ

१५. भीमबहादुर साउद – डडेल्धुरा

१६. रामकृष्ण खाँण – रुपन्देही

१७. युवराज जोशी – पर्वत

१८. डम्बर खड्का – इलाम

१९. किशोरदत्त बराल – कास्की

२०. तीर्थ लामा – काभ्रे

२१. जितेन्द्र श्रेष्ठ – ललितपुर

२२. पदम बोगटी – कञ्चनपुर

रामचन्द्र पौडेल पक्ष

१. रोमी गौचन थकाली – मुस्ताङ

२. केशरमान रोका – रुकुमपूर्व

३. दीपक खड्का- संखुवासभा

४.नन्दप्रसाद न्यौपाने – गोरखा

५. विष्णु राई – खोटाङ

६.हिमालदत्त श्रेष्ठ -पाल्पा

७. राजु थापा – स्याङ्जा

८. किशोर आचार्य – रोल्पा

९. विष्णुकुमार गिरी – प्यूठान

१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

११. विनोद बान्तवा – भोजपुर

१२. केशव श्रेष्ठ – अर्घाखाँची

१३. चतुरबहादुर चन्द – बैतडी

१४. बर्मा लामा – दोलखा

१५. अम्मबहादुर शाही – कालीकोट

१६. रामसिंह रावल – बाजुरा

१७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

१८. मणिराम रेग्मी – दैलेख

१९. शंकरप्रसाद डाँगी – दाङ

२०. रमेश महत – नुवाकोट

कृष्ण सिटौला पक्ष

१. देउमान थेवे – झापा

नखुलेका

१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

२. वेदराज सिंह – जाजरकोट

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ५५ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना