नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा « Khabarhub

नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा स्पेजियालाई ४-२ गोल अन्तरले पराजित गर्दै नापोली अन्तिम चारमा पुगेको हो ।

नापोलीको जितमा कालीडोउ कुलेबाली,हिर्भीङ लोजानो, माटियो पोलीटानो र एल्जिफ एल्मासले एकएक गोल गरे ।

स्पेजियाका इम्यानुएल ग्यासी र गेनारो अकम्पोराले एकएक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

नापोलीले अब फाइनल प्रवेसका लागि एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ७ : ५५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ