शहीद दिवसको कार्यक्रममा प्रधानमन्त्री (फोटो फिचर) « Khabarhub

शहीद दिवसको कार्यक्रममा प्रधानमन्त्री (फोटो फिचर)


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए । शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताए ।

प्रधानमन्त्री ओलीले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए ।

थप तस्वीर हेर्नुहोस्

शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।
शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट मन्तव्य ।
शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा मौनधारण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।
शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा नेपाली सेना ।
 शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सुरक्षाकर्मीबाट सलामी ।

तस्वीर : रासस

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १ : ५१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६