प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता  « Khabarhub

प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता 


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालयमा शुक्रबार भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको सपथसँगै राजदूत बेरीले राजनीतिक दलका शीर्ष नेताहरुलाई समेत भेटका थिए ।

भेटमा उनले राष्ट्रपति बाइडेनका नितिहरुको बारेमा जानकारी दिँदै आएका छन ।

सेनाले यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ७ : ४३ बजे

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’

काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ

गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा

काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुती रहेको फिल्म

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न