नेकपा 'दाहाल-नेपाल' समूहद्वारा संसद विघटनको विरोधमा माइतीघरमा धर्ना (भिडियोसहित) | Khabarhub Khabarhub

नेकपा ‘दाहाल-नेपाल’ समूहद्वारा संसद विघटनको विरोधमा माइतीघरमा धर्ना (भिडियोसहित)


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले शुक्रबार तेस्रो दिन पनि माइतिघरमा धर्ना दिएको छ ।

प्रधानमन्त्रीद्वारा असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुप दाहाल-नेपाल पक्षले धर्ना दिएको हो । धर्ना कार्यक्रममा सो पक्षका संविधानसभा सदस्य, संघीय सांसद र प्रदेशसभा सदस्यहरु, नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

हेरौँ भिडियो

संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको र संसद जिवित छ भन्ने सन्देश दिन एक साताका लागि नेकपाले धर्नाको आयोजना गरेको हो । प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन गर्दै आएको नेकपा दाहाल-नेपाल पक्षले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्ने गरि थप कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : २५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’