क्यानले बन्द प्रशिक्षणमा बोलायो १८ खेलाडी, छैनन् पारसदेखि सन्दीपसम्म « Khabarhub

क्यानले बन्द प्रशिक्षणमा बोलायो १८ खेलाडी, छैनन् पारसदेखि सन्दीपसम्म


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतार बाइल्याट्रल टी–२० खेल्न जाने नेपाली क्रिकेट टिमलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि १८ जना खेलाडीलाई बोलाएको हो।

क्यानले बोलाएका खेलाडीको सूचीमा अनुभवी खेलाडीको पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी लगायतको नाम समावेश गरिएको छैन । यस्तै, युवा लेग स्पिनर सन्दीप लामिछाने पनि टोलीमा छैनन् ।

युवा खेलाडीले भरिएको टोलीमा उपकप्तान दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव छन् ।

यस्तै, टोलीमा सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंश ऐरी, अभिनाष बोहरा, पवन शर्राफ, कृष्ण कार्की, साहब आलम छन् ।

क्यानले कतार जाने क्याम्प भनेर कल गरेको टोलीमा मात्रै १८ जना समावेश गरेको छ । जसमा धेरै जसो खेलाडी प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा अटाएका छन् ।

यस्तो छ सूची

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : ४७ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली