छाला पोलेमा वा जलेमा यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

छाला पोलेमा वा जलेमा यसरी गर्न सकिन्छ घरेलु उपचार


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आधुनिक जीवनशैलीमा प्रत्येक व्यक्ति यति हतारमा हुन्छन् कि जसले गर्दा कहिलेकाहीँ केही घटनाहरु घट्न जान्छन् । जसले गर्दा परिवारमा विपत्तिहरु आउँदछन् । त्यसैले केही सावधानिक तथा घरेलु औषधीले ठूलो खर्च हुनबाट बचाउन सक्छ । आकस्मिक रोगमहरुमध्ये पोल्नु वा जल्नु पनि एक महत्वपूर्ण मानिन्छ । यस रोगको घरेलु औषधु निम्नानुसार छ –

—घ्युकुमारीको ताजा गुदीमा हलेदो मिलाई जलेको ठाउँमा लगाउनाले आराम मिल्दछ ।

—काँचो दूधमा नरिवलको तेल मिलाई पोलेको ठाउँमा लगाउनाले तुरुन्तै आराम मिल्छ ।

—निमको पातलाई जलाई त्यसमा मह मिलाएर पोलेको ठाउँमा लगाउनाले आराम मिल्छ ।

—चन्दनको तेल र माटो मिलाई पोलेको ठाउँमा लगाउनाले घाउ निको हुन्छ ।

—तुलसीको पातलाई माटोमा मिलाई पिसेर जलेको ठाउँमा लगाउनाले लाभ मिल्छ ।

—जलेको स्थानलाई सफा राख्नु जरुरी हुन्छ त्यसैले नियमित धुनुहोस् ।

—पोलेको स्थानमा लसुनको तेल लगाउनाले किटाणु उत्पनन हुन पाउँदैन ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र