भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा दूतावासले गर्‍यो अन्तरक्रिया कार्यक्रम « Khabarhub

भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा दूतावासले गर्‍यो अन्तरक्रिया कार्यक्रम


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय दूतावासले भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा समसामयिक विषयमा अन्तरक्रियाको आयोजना गरेको छ ।

कार्यक्रममा शिक्षा, नवीन सोच तथा हिमालय क्षेत्रमा दिगोपना लगायतका विषयमाथि चर्चा गरिएको हो ।

भारतकव स्वतन्त्रताको ७५ औँ वर्षमा प्रवेश गरेको परिप्रेक्ष्यमा वाङचुकको अनुभवबाट सिक्नुपर्ने पाठकाबारे पनि चर्चा भएको हो ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा सोनाम वाङचुक र कनकमणि दीक्षित रहेका थिए ।

आफ्नो अग्रगामी कार्यबाट लद्दाख लगायत यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोनाम वाङचुक इन्जिनियर, इनोभेटर, सामाज सुधारक र शिक्षा क्षेत्रका अगुवाका रुपमा परिचित छन् ।

अर्का वक्ताको रुपमा रहकेा दीक्षित एक सफल लेखक, प्रकाशक तथा सम्पादकका रुपमा परिचित छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : ०१ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई