ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य : नेता रावल « Khabarhub

ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य : नेता रावल


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य भएको बताएका छन् ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै सोमबार पार्टीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गरेपछि सामाजिक सञ्जालमार्फत नेता रावलले ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य भएको बताएका हुन् ।

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै पार्टीले उनीहरुलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो ।

माधव नेपालले भने ओलीलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताएका छन् । उनले आफूहरु मैदान छोडेर नभाग्ने बताएका छन् ।

नेता रावलले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ५० बजे

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न

कुलमानको निर्वाचन खर्च १४ लाख

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती– पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या