निषेधाज्ञा उल्लंघन गर्ने तीन सय सवारी साधन नियन्त्रणमा « Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने तीन सय सवारी साधन नियन्त्रणमा


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा उल्लंघन गर्ने तीन सय सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका केही निजी गाडी र मोटरसाइकलसमेत गरी तीन सय सवारीसाधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । होल्डिङ सेन्टरमा राखिएका ती सवारीसाधन बेलुका ७ बजेमात्रै छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निषेधाज्ञा सफल बनाउन उपत्यकामा प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।  स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाए पनि निषेधाज्ञा उलंघन गर्नेहरू देखिएपछि  चेकजाँचलाई कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

काठमाडौं जिल्लामा १० बजेसम्म सामान किन्न जानेहरुलाई छुट दिइएको छ ।

सिंहले काठमाडौंका १२८ ठाउँका नेपाल प्रहरी परिचालन गरिएको छ भने ४४ ठाउँमा ट्राफिकसहितको संयुक्त चेकजाँच गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : १० बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य