भेन्टिलेटरको बिरामीलाई खैनीको मोह « Khabarhub

भेन्टिलेटरको बिरामीलाई खैनीको मोह


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले विश्वमा पूनः कोरोनाको महामारीले भयावह रुप लिएको छ । अझ भारतमा त यसको प्रकोप हदैसम्म बढेको छ । भारतमा बिरामीले अक्सिजन र हस्पिटल बेड नयाँ पाएका समाचारले विश्वको ध्यान तानिरहेको छ । तर यसैबीच भारतका एक कोरोना संक्रमितको हर्कत भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा एक कोरोना संक्रमित गम्भिर अवस्थामा भेन्टिलेटरमा छन् । उनको मुखमा अक्सिजन पाइप लागेको छ । उनको उपचारमा तीन जना नर्स सक्रिय छन् । तर गम्भिर अवस्थामा रहेका ती बिरामी भने हातमा सुर्ति माडिरहेका थिए ।

भेन्टिलेटरमा नाजुक अवस्थामा रहेका ती संक्रमितको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनमा सुर्तीजन्य पर्दाथको सेवनको लत थियो । तर संक्रमित बनेपछि उनको गम्भिर अवस्थाका कारण भेन्टिलेटरमा भर्ना गरियो ।

लत त लतै हो, उनी मुखमा अक्सिजन पाइप लगाएर उपचाररत रहेपनि हातमा खैनी माडेको झै माडेर यसको अनुभुतीले आफ्नो तलतल मेटाउदै थिए । तर हातमा खैनी भने थिएन । केवल उनी यसको अनुभुति मात्र गरिरहेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १२ : ५२ बजे

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै