सगरमाथा सफाइ अभियानमा खुकुरी रमको साझेदारी « Khabarhub

सगरमाथा सफाइ अभियानमा खुकुरी रमको साझेदारी


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खुकुरी रम उत्पादक नेपाल डिस्टिलरी प्रालिले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ ।

खुकुरी रमले हिमालय सफाइ अभियानमा सहकार्य गर्दै प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणमार्फत यो सम्बन्ध थप मजबुत हुने अपेक्षा व्यक्त गरेको छ ।

यो कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरि, पुमोरी, अमादब्लम, विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र त्यसको सेरोफेरोको सरसफाइ गर्ने लक्ष्य राखेको छ ।

हिमालय संरक्षणका लागि नेपाली सेनासँग आबद्ध हुन पाएकामा खुकुरी रमले खुसी प्रकट गरेको छ । यस अभियानको थालनी ११ अप्रिल २०२१ बाट भई ५ जुन २०२१ विश्व वातावरण दिवसका दिनसम्म रहने कम्पनीले बताएको छ ।

६ वटा हिमालयमा फ्याँकिएका करिब ७०,००० केजी तौल बराबरका उपयोगविहीन उपकरण, खाद्यान्न सामग्रीका भाँडा, पाल, क्यानका फोहर संकलन गर्ने र त्यसलाई काठमाडौंमा पुर्‍याउने लक्ष्य छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : ५७ बजे

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ