अमेरिकी संसद भवन आक्रमण प्रकरण : छानविन गर्न आयोग गठन नहुँने « Khabarhub

अमेरिकी संसद भवन आक्रमण प्रकरण : छानविन गर्न आयोग गठन नहुँने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको माथिल्लो सदनले गत जनवरी ६ मा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन नहुँने भएको छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले अस्वीकृत गरेसँगै आयोग गठन नहुँने भएको हो ।

अधिकांश रिपब्किलन सिनेटरले दुई पार्टीका सदस्य रहने विशेष अनुसन्धान आयोग गठन गर्ने प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।

आयोगको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको समर्थन प्राप्त भए पनि ४ मत अपुग भएको हो । सो प्रस्ताव पारित हुनका लागि फिलबस्टर नियम अन्तर्गत ६० सिनेटरको समर्थन चाहिन्थ्यो ।

तल्लो सदनमा भएको मतदानमा ३५ रिपब्लिकन सांसदले पक्षमा मतदान गरेका थिए । जनवरी ६ मा राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेका थिए ।

सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : १० बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१