‘मार्यो मार्यो’मा अभय र रेश्मा « Khabarhub

‘मार्यो मार्यो’मा अभय र रेश्मा


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक अभय ढुंगेल नयाँ गीत ‘मार्यो मार्यो’ लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । यो गीतमा उनलाई गायिका रेश्मा सुनुवारले साथ दिएकी छन् । गीतमा अभयकै शब्द तथा संगीत छ ।

आर्टिस्ट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा शंकर बिसी र कविता न्यौपाने फिचर्ड छन् ।

बाबु प्रधानको संगीत संयोजन रहेको गीत मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । भिडियोमा शंकर बिसिको निर्देशन र कोरियोग्राफी छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ११ : १५ बजे

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले

अमेरिकाद्वारा आईईए छोड्ने चेतावनी

एजेन्सी– अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन

जावलाखेल यूथ क्लब २५औं आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा