चन्द्रागिरि नगरपालिकाले शुक्रबारदेखि शिक्षकलाई भेरोसेल खोप लगाउने « Khabarhub

चन्द्रागिरि नगरपालिकाले शुक्रबारदेखि शिक्षकलाई भेरोसेल खोप लगाउने


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–चन्द्रागिरि नगरपालिकाले शुक्रबारदेखि विद्यालय,विश्वविद्यालयमा कार्यरत शिक्षक,प्रध्यापक र विद्यालयका कर्मचारीहरुलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।

नगरपालिकाका बिहीबार सूचना जारी गर्दै सबै वडाहरुमा भोलिदेखि चिनियाँ भेरोसेल खोपको पहिलो मात्र लगाउँन बाँकी ५० वर्षमाथिका सबै नागरिक लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई खोप दिने निर्णय गरेको हो ।

सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि खोप दिने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । नरपालिकाले साउन १५ गतेदेखि १७ गतेसम्म आ–आफ्नो वडामा रहेको स्वास्थ्य संस्थाबाट खोप दिने जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ९ : ३० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को